राजधानीको बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाडाैंको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन्। मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको…