स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ। त्यहाँ कार्यरत अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो।  स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो। उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’  कोरोना संक्रमणको तेस्रो लहरमा यो…

Logo