अबकाे १५ दिनमा कमलपोखरीको उद्घाटन गर्छौं : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करिब–करिब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन्।  पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘काठमाडौँ महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले…

Logo