काेराेना अपडेटः १ हजार ९५७ संक्रमित थपिए, ११ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ वटा नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण…

Logo