सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि माघ २१ गतेसम्म विद्यालय खुलाइने छ। जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका…