नेपालमा २३ दिनमा थपिए १ लाख ५७ हजार ९४७ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

पछिल्लो २३ दिनमा नेपालमा १ लाख ५७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २३ दिनमा १ लाख ५७ हजार ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। मंगलबार थपिनेकाे संख्या ५ हजार २८३ रहेकाे छ। दैनिक…

Logo