आमाको हत्या गरेर जब हत्यारा आफैं प्रहरीमा पुगे…

गत माघ १४ मा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतलास गरि पाउँ।’  निवेदक थिए- ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका लागि…

Logo