सुरक्षित अवतरण गर्नुअघि यस्तो देखिएको थियो बुद्ध एयरको विमान (फोटो फिचर)

सोमबार बिहान त्रिभुवन विमानस्थल काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा ल्याण्ड हुन सकेन। विराटनगरमा ल्याण्ड हुन नसकेपछि विमान काठमाडौंमा आएर अवतरण गर्यो तर, अवतरण गर्नुअघि जहाजले काठमाडौंको आकाशमा १० पटकसम्म फन्को मार्यो। यसरी काठमाडौंबाट उडान गरेको केही मिनेटमा विराटनगर ओर्लनुपर्ने यात्रुहरू दुई घन्टासम्म आकाशमै रहनु परेको थियो । अवतरण गर्नुभन्दा…

Logo