स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ। नेपालमा आज २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ। यससँगै…