चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन । गौरबाट काठमाडौँतर्फ आइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु-याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय…

Logo