‘मोन्था’को प्रभावः कोशी, मधेस र बागमतीका यी जिल्लामा भारी वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली सामुद्रिक चक्रवात 'मोन्था' को प्रभावका कारण नेपालको मौसममा उल्लेख्य असर परेको छ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवात 'मोन्था' को सीधा प्रभाव कोशी, मधेस र…

Logo