सुनसरीमा एकै दिन ८३ फरार अपराधी पक्राउ

वर्षौ अगाडि अदालतको  फैसलामा  सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको छ ।  जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वयन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो ।   उनीहरुलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक…

Logo