बाढीपहिराेका कारण देशभर १५८ सडक अवरुद्ध, ८० करोडको क्षति

वर्षाका कारण आएको बाढीपहिराेले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ। हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ। अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताए।  उनका अनुसार खोलाको सतहमाथिसम्म भइरहेकाले पुलमा…

Logo