नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरेको हो ।