आज देशभर मनसुनी प्रभावका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशााखाका अनुसार अहिले (शनिबार बिहान) पनि प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो भने धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।…