डीआईजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीका डिआईजी सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेपछि मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सिर्जना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । …

Logo