उपत्यकामा बढी भाडा लिइ यात्रु ठगी गर्ने १० जना पक्राउ

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुलाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिइ यात्रु ठगी गर्ने विरुद्द अझै सक्रियता बढाएको छ। ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट बुधबार मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ। माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका वर्ष ३३ का लेखबहादुर गुरूङ,…

Logo