काठमाडौं उपत्यकामा आज दुई हजार ४४७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज दुई हजार ४४७ जना कोभिड–१९ संक्रमित थपिएका छन्। आज काठमाडौंमा एक हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ। नेपालमा आज…

Logo