आज ७ हजार ३१७ जनाले निषेधाज्ञा उल्लंघन गरे

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा ९७१ वटा गाडी र २ हजार २२३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९…

Logo