काठमाडौं उपत्यकामा आज २ हजार ६३५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौं उपत्यकामा ३९ हजार २४५ सक्रिय संक्रमित छन्।  यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३…

Logo