लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र चार पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर पहिलो पटक बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर, बिहान ८ बजेर १६ मिनेटमा ४ रेक्टर स्केल, ८ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। घाइते हुनेमा बेँसीशहर…