हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा पुष्टि भएको नयाँ भेरियन्टको कोरोना भाइरस यस अघि देखिएको भन्दा ५० प्रतिशत भन्दा बढी संक्रामक रहेको बताएको छ। यद्यपि हाल कोभिडविरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको…