महामारी समुन्द्रको छाल जस्तै भएको छ, उच्चविन्दुमा पुगेपछि आफैं तल झर्छ: डा रवीन्द्र पाण्डे

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी तीन साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन्। कोभिड १९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए।  उनले दोश्रो…

Logo