काठमाडौं उपत्यकामा आज ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना थपिएका हुन्। यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८…