रामेछापमा सिडिएस परियोजना मार्फत २५ सय बढी युवालाई स्वरोजगारमुलक सिप प्रदान

रामेछाप । रामेछापमा सामाजिक विकासको लागि काम गर्दै आएको सामुदायिक विकास समाज (सिडिएस) ले तीन वर्षमा जिल्लाका २ हजार ५ सय बढी युवालाई सिप प्रदान गरेको छ । सो संस्थाले व्यावसायिक तथा प्राविधिक सिप र कृषि तालिम मार्फत रोजगारी सिर्जना र उद्यमशीलता परियोजना मार्फत जिल्लाको मन्थली नगरपालिका तथा खाँडादेवी र सुनापति गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमबाट…

Logo