बुटवलमा हत्या गरी शव पुर्‍याइयो बागलुङ

बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाममा भेटिएकाे शव त्यहाँ हत्या नभई बुटवलमा हत्या गरी लुकाउन अपराधीले त्यहाँ पुर्‍याएकाे प्रहरीले जनाएकाे छ ।  प्रहरीका अनुसार वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ पुगेपछि अन्ततः शवको…

Logo