देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर बिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावना रहने छ । स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको प्रभावले कतिपय स्थानमा बदली भएको र अन्य स्थानमा अब बदली हुने अनुमान छ । यस्तै बिहीबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा…