नयाँ वर्षको अवसर पारेर विष्णुमती नदी सफाई अभियान सुरु

नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाई अभियान सुरु गरिएको छ। बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाई अभियान सुरु गरिएको हो। विष्णुमती सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ।  विष्णुमती नदी उपत्यकावासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदूषित…

Logo