नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। आज ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको…