महाशाखाद्वारा कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली (कोरिडोर म्यानेजमेन्ट टिम) परिचालन गरेको हो ।  महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भइ सञ्चालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, बागमती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम…

Logo