सामुदायिक वनमा लागेको डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा

उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नवउदय सामुदायिक वन र वडा नं २ स्थित सनुवा सामुदायिक वनमा आगो लागेको छ । दुवै सामुदायिक वनमा सोमबारदेखि डँढेलो लागेको हो । डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा परेको छ ।  डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर शाहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक…

Logo