बलात्कार अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने हुम्ला सर्केगाड गाउँपालिका-१ घर भएका २४ वर्षीय मीमबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते वैजनाथ गाउँपालिका-१ स्थित गाभर भ्यालीको होम स्टेभित्र लगि ती किशोरीलाई जुसमा लागूऔषध नाईट्राजेपाम मिसाई खुवाएर वेहोस बनाई बलात्कार गरी फरार रहेका मिम बहादुरलाई जिल्ला…

Logo