नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि डढेलो लागेको भन्ने सूचना आइरहेकाले सो वनको क्षेत्रफल बढ्न सक्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव श्रेष्ठले बताए । गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा डढेलो…