पहिलो पटक दलित समुदायबाट नेपाल सरकारको सचिवमा विश्वकर्मा

काठमाडौं ।युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । विश्वकर्मा दलित समुदायबाट पहिलो व्यक्ति नेपाल सरकारको सचिव पदमा पुगेका हुन् ।विश्वकर्मा पाल्पा जिल्लाको साबिकको देउराली गाविसमा जन्मिएका हुन् । उनी ०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए…

Logo