काभ्रेको मण्डनदेउपूर १० का बालक इन्द्रावतीमा बेपत्ता

काभ्रे ।इन्द्रावती नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का १३ बर्षिय बालक अभिशेक नेपाली इन्द्रावती नदीमा बेपत्ता भएका हुन् ।पौडी खेल्ने क्रममा बेपत्ता भएको र उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको सो वडाका वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिए।अभिशेक साथिहरु सँग पौडी खेल्न…

Logo