सिन्धुपाल्चोक ।गएरातिको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा दर्जनौं घर बगाएको छ।जिल्लाको बाह्रबिसे नगरपालिका र आसपासका क्षेत्रमा आएको बाढीका कारण दर्जनौं घर बगाएको र थुप्रै मानविय क्षति भएको आशंका गरिएको छ । यद्यपी थप जानकारी आउन बाँकी छ ।अरनिको राजमार्गको जम्बु र खागदल बजारमा बाढी पसेको छ । यहाँको पक्की पुल नै बाढीले…