काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल फोटो पत्रकार महासंघलाई १ सय थान प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार बैंकको प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गर्दै बैंकले ती ज्याकेट उपलब्ध गराएको हो । नायब महाप्रवन्धक सर्जुकुमार थापाले महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आले र केन्द्रीय पदाधिकारीहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव…