बाजुरामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

बाजुरा ।खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनलाई दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको…

Logo