रूपन्देहीमा ५ जनाको रहस्यमय हत्या, संलग्न आशंकामा एक जना पक्राउ

रूपन्देही ।रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१० मा गएराति ५ जनाको सामुहिक हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हत्या किन भयो भन्ने खुल्न सकेको छैन भने मृतकहरुको पहिचान पनि खुलेको छैन । प्रहरीका अनुसार ४ जनाको एकै ठाउँमा मृत्यु भएको छ भने एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा…

Logo