ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न कांग्रेसको माग

काठमाडौं ।नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ बजे नियन्त्रणमा आउँदासम्म ८ घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो । काँग्रेस…

Logo