काठमाडौं । २३ बैशाखदेखि तीन दिनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गत १९ गतेदेखि २३ गतेसम्ममा २३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । नेपालगञ्जका संक्रमित यी २३ मध्ये २२ जना वार्ड नं ८ को एउटै टोलका बासिन्दा हुन् । महेन्द्र पार्क नजिकैको अन्सारी मस्जिद वरिपरीका बासिन्दामा कोरोना…