जनकपुरधाम ।प्रदेश नं २ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब संकलन कार्य तीव्ररुपमा भइरहेको छ । संघीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब संकलनका लागि परिचालित छन् ।शनिबारसम्ममा प्रदेशमा एक हजार २ सय ९० जना स्वाब संकलन गरिएको छ भने आइतबार ३ सय ७१ जनाको समेत…