नाका फेर्दै स्वदेश फर्किँदै भारतमा रहेका नेपाली

दार्चुला ।नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल प्रहरी तैनाथ छन् । नेपाली आफ्नो देश फर्किन नपाउँदा अहिले नाका फेर्दै स्वदेश फर्किन…

Logo