रामेछापमा मिनीबस दुर्घटना, १५ जना घाइते

काठमाडौं ।राजधानीबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना भएको छ । बा २ ख ६८१८ नम्बरको मिनिबस आज बिहान दुर्घटना हुँदा १५ यात्री घाइते भएको प्रहरीले जनाएको छ ।घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि तामाकोसी सहकारी अस्पताल मन्थलीमा लगिएको र गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको…

Logo