काठमाडौं ।ललितपुर महानगरपालिकाले अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । महानगरले पाटन अस्पताललाई ती सामाग्री उपलब्ध गराएको हो ।संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरिएको महानगरले जनाएको छ । पाटन अस्पताललाई पर्सनल प्रोटेक्सन इक्वपमेन्ट (पीपीई) १० थान , फ्लायर १० हजार थान , मास्क १ हजार थान, पन्जा ५…