काठमाडौं ।नागरिक अगुवाहरुले नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । डा.महेश मास्के, कनकमणि दिक्षित, शुशिल प्याकुरेल लगायतका नागरिक अगुवाले बिहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलसँग भेट गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसँग समन्वय गरी आपतकालिन रणनीति बनाउन सुझाव दिएका हुन् ।संक्रमण फैलिएका देशबाट नेपाल…