काठमाडौं ।बुधबारदेखि अत्यावश्यक वस्तु विक्री हुने पसल खुल्ने भएका छन् । सरकारले एक साताका लागि मंगलबारदेखि मुलुकलाई लकडाउन गरेको थियो । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकाले बुधबारदेखि अत्यावश्यक वस्तु किनबेच हुने खाद्यान्न,फलफुल,डेरि तथा ग्यास पसल सञ्चालन गर्न दिने भएको हो ।बिहान र बेलुका मात्र पसल खोल्न दिँदा पसलमा किनमेल गर्न आउने…