अकला मन्दिरमा पूजाआजा रोक

स्याङ्जा ।वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा हुँदै आएको पूजाआजा रोकिएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट विश्व त्रसित भइरहेका बेला मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा संक्रमण फैलिन सक्ने भन्दै मन्दिरमा हुँदै आएको पूजापाठ दर्शनलगायतका सबै काम बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।स्थानीय भविराज…

Logo