मुख्यमन्त्रीद्वारा सीमानाका अनुगमन

भीमदत्तनगर ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् । उनले विश्वव्यापी कोरोना भाइरस महामारीको रुपमा फैलिइ सकेको अवस्थामा उच्च सर्तकता अपनाउन सीमानाकामा अनुगमन गरेका हुन् ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको उनको भनाइ छ । ‘सीमानाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सीमानाकामा सतर्कता अपनाउन लागिएको…

Logo