परीक्षा दिन गएकी युवतीको बलात्कार गरि हत्या गर्ने युवक पक्राउ

इलाम ।इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईका हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा विहिबार पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो ।गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी…

Logo